कमल । कमलनगर जेसीज ११ औं वार्षिक साधारण सभा बाट वर्ष २०२६का लागीअध्यक्षमा जेसीदेवराज भण्डारी (महेश) निर्वाचित हुनुहभएको छ ।
त्यसैगरी कार्यकारणी उपाध्यक्षमा जेसी कमल कटुवाल र जेसी प्रभात मण्डल निर्वाचित हुनुभएको छ ।
त्यस्तै उपाध्यक्ष जेसी विशाल कार्की , जेसी ऐश्वरा चौहान, जेसी भीम कुमारी (रन्जना) बस्नेत र जेसी शम्भु निरौला निर्वाचित हुनुभएको निर्वाचन आयुक्त जेसी रिजु कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै तालिम निर्देशक जेसी मिलन पौडेल,प्रकरण निर्देशक जेसी भुमिका चापागाईं,जनसम्पर्क अधिकारी जेसी डिजा घिमिरे निर्वाचित हुनुभएको निर्वाचन आयुक्त कार्कीले बताउनुभयो ।
।