कमल । झापाकाे दमक नगरपालिका १० स्थित सिंहदेवी माध्यमिक विध्यालयकाे ५८ औं बार्षिक उत्सव सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न वार्षिकोत्सबका अवसरमा विभिन्न व्यक्तित्त्वहरुलाई सम्मान, विज्ञान प्रदर्शनी , सांस्कृतिक कार्यक्रम, अक्षयकोषबाट छात्रावृत्ति वितरण ,अतिरिक्त कृयाकलाप लयायतका प्रतियोगितामा उत्कृष्ट हुने विध्यार्थीलाई पुरस्कार वितरण सहित विद्यालयको ५८ औं बार्षिक उत्सव सम्पन्न भएको हाे ।
विध्यालयमा १ लाख को अक्षयकोष हस्तान्तरण गर्नु हुने दमक ९ निवासी दुर्गा खनाल काफ्ले र रु ५० हजार रूपैयाकाे अक्षयकोष हस्तान्तरण गर्ने दमक १० निवासी हरि प्रसाद खनाल , राधिका खनाल र विद्यालयलाई डस्टबिन उपलब्ध गराउने क्लव हिमालयन टाईगर दमक परिवारलाई लगाएत सहयाेगि मनहरूलाईल विध्यालयकाे तर्फबाट आभार सिहत धन्यवाद प्रदान गरिएको थियाे ।

विध्याल व्यवस्थापन समिति का अध्यक्ष डिल्ली प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राम कुमार थापा , रेगिना भट्टराई , वडा अध्यक्ष राजेन्द प्रसाद भण्डारी , शिक्षक अभिभावक संघ अध्यक्ष नगेन्द्र मणी न्याैपाने, वाेधराज न्याैपाने,देवीप्रसाद दाहाल,रूद प्रसाद दाहाल, रूद प्रसाद सुवेदी लयायले वार्षिकोत्सबकाे सफलताको शुभकामना मन्तव्यमा राख्नु भएको थियाे ।
विध्यालयका प्रधाना ध्यापक साेमनाथ बरालले विध्यालयकाे संक्षिप्त प्रतिवेदन पस्तुत गर्नु भएको थियाे सहायक प्रधानाध्यापक घनश्याम अधिकारी स्वागत मन्तव्य राख्नु भएको थियाे भने शिक्षक राजेन्द्र कुमार श्रेष्ठले स्वागत गर्नु भएकाे थिार।