logo
शुक्रबार, साउन २९ २०८३

मरमाविमा नगद ३ हजार कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • आइतबार, मंसिर २८ २०८२

कमल । झापाको कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विध्यालयमा कार्यक्रम नगद तीन हजार  सम्पन्न भएको छ ।

विध्यालयकेा ५८ अौ वार्षिकोत्सबकेा पुर्व सन्ध्यामा महेन्द्र रत्न वालक्लवकेा आयेाजनामा कार्यक्रम सम्पन्न भएकेा हेा ।

बालक्लवले  आयाेजना गरेको कार्यकममा कमल गाउँ पालिका अन्तरगत वडा न १,२,३र४ मा रहेका मध्यमिक विध्यालय हरू मध्ये ६ वटा विध्यालय सहभागी रहेका थिए ।

कार्यक्रममा सबै प्रश्नकेा उत्तर मिलाउनेले नगद ३ हजार  जित्न सक्ने कार्यक्रमकेा नियम रहेको  भएता पनि  कार्यक्रममा सहभागी भएका मध्ये  कमला मदनआश्रित स्मृति का  राजु बस्नेत- २५०,बाँसबारी माविका  तारा बस्नेत १००, शहीद धर्मभक्त मावी हेइस्का निरौलाले  १००, सरस्वती मा.वि  अनमेाल लिम्बू ५०र. महेन्द्र रत्न मा.वि उपहार पैाडेलले  ५० रूपैया प्राप्त गर्न सफल हुनुभएको थियेा ।

वालक्लवका अध्यक्ष  आर्यदिप ढकालकेा अध्यक्षता तथा विध्यालय व्यवस्थापन समिति का अध्यक्ष पवन राईकेा प्रमुख आतिथ्यता मा भएकोमा कार्यक्रम  क्लवकि सचिव प्रियंका पेाखेलले सन्चालन गर्नु भएको थियेा भने सदस्यीय सरिना विकले शब्द द्वारा स्वागत गर्नु भएकेा थियेा ।

कार्यक्रम  नगद तिन हजारकेा सहजिकरण शिक्षक विष्णु प्रकाश निरेालाले गर्नु भएको थियेा । फुटेज हिमाल भट्टराई सर सग छ

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend