logo
शुक्रबार, साउन २९ २०८३

प्रधानमन्त्री ओली द्वारा राजीनामा


  • कुइनेटो न्युज
  • मंगलबार, भाद्र २४ २०८२

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएकाे छ ।

ओलीले अहिले भर्खरै प्रधानमन्त्री पदबाट राजीनामा दिएको पत्र सार्वजनिक भएको छ ।

राष्टपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर लेखेको पत्रमा २०८१ असार ३१ गते नेपालको संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि संविधानको धारा ७७(१) क बमोजिम आजैका मितिदेखि लागू हुने गरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको उल्लेख छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend