logo
शुक्रबार, साउन २९ २०८३

गृहमन्त्री लेखकद्वारा राजीनामा


  • कुइनेटो न्युज
  • सोमबार, भाद्र २३ २०८२

काठमाडौं। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। सोमबार साँझ जारी मन्त्रिपरिषद्‌को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उनले राजीनामा बुझाएका हुन्।

करको रकम दुरुपयोग र भ्रष्टाचारविरुद्धमा सोमबार भएको जेनजी आन्दोलन हिंसात्मक बनेको थियो। उक्त आन्दोलनमा हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्।

घटनापछि बसेको नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठकमै नैतिकताको आधारमा लेखकको राजीनामा मागिएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend