logo
शुक्रबार, साउन २९ २०८३

कमलमा गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालनमा


  • कुइनेटो न्युज
  • शुक्रबार, जेष्ठ २ २०८२

कमल । झापाको कमल गाउँपालिकामा गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालनमा आएको छ ।

विहिवार देखी सञ्चालनमा आएको निःशुल्क भिडियो एक्स–रे  (RUSG) सेवाको पहिलो दिन कमल १ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा आएका गर्भवती महिलाहरको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

सेवा सुरु भएको पहिलो दिन आधारभुत स्वास्थ्य सेवा केन्द्र कमल १ मा स्वास्थ्य परिक्षण गराउन आउनु भएका ५ जना गर्भवती महिलाको निःशुल्क भिडियो एक्स–रे गरिएको आधारभुत स्वास्थ्य सेवा केन्द्र प्रमुख जनस्वास्थ्य निरिक्षक देवराज पराजुलीले बताउनु भयो ।


भने आज दोश्रो दिन कमल २ स्थित कमल नगर अस्पतालमा ८ जना गर्भवती महिलाहरुले निःशुल्क सेवा लिनु भएको कमल नगर अस्पतालका प्रमुख दिपक दाहालले जानकारी दिनुभयो ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ देखी प्रत्येक वडामा रहेका आधारभुत स्वास्थ्य केन्द्रमा मासिक रुपमा तालिम प्राप्त स्वास्थ्यकर्मी बाट गर्भवती महिलालाकालागी निःशुल्क भिडियो एक्स रे सेवा प्रदान गर्दै आएको छ ।

 

 

भाव्याक्त गरेको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend