logo
शुक्रबार, साउन २९ २०८३

लायन्स क्लव अफ श्रीअन्तुको पदहस्तरण कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • मंगलबार, असार ७ २०७९

दकम,असार ७ । पर्यटकीय क्षेत्र ईलामको शिखर कटेरी स्थित अन्धाराजा रानी रिसोर्टमा मंगलवार सम्पन्न कार्यक्रम पदहस्तान्नतरण भएको हो ।
कार्यक्रममा बर्ष सन् २०२१÷२२ का अध्यक्ष थानेश्वर भट्टराईले बर्ष सन् २०२२÷२३ का अध्यक्ष अशोक सुवेदी लाई अध्यक्ष पदको जिम्मेवारी सुम्पनु भएको हो ।
यसैगरि प्रथम उपाध्यक्ष सुभासचन्द्र गड्तौला, द्वितीय उपाध्यक्ष राजकुमार भट्टराई, सचिव गिरिराज भण्डारी र कोषाध्यक्षमा केशव अग्रवाल ले जिम्मेवारी ग्रहण  गर्नु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend