कमल । नेपाली कांग्रेस कमल ७ नम्बर वडा समितिकाे आयोजनामा अन्तरक्रियात्मक अभिमुखिकरण तथा क्रियाशिल सदस्यता बितरण गरेकाे छ ।

वडा नम्बर ७ का सभापति डम्बर बहादुर पन्त को सभापतित्वमा तथा झापा जिल्ला उपसभापति तथा जिल्ला प्रतिनिधि केशव पाण्डेकाे प्रमुख आतिथ्यतामा जिल्ला सदस्य द्वय प्रदिप श्रेष्ठ, नैनकला सेडाई , प्रजातन्त्र सेनानी धर्मानन्द सेडाई कमल सभापति खगेन भण्डारी वडा सभापति चन्द्र सिह राई, रोशन दहाल, क्षेत्रिय प्रतिनिधि , क्रियाशिल सदस्यहरुको उपस्थितिमा अभिमुखीकरण तथा क्रियाशिल सदस्यता बितरणगरेकाे आयाेजकले जनाएको छ ।
कार्यक्रम संचालन दुर्गा सेडाईले गर्नु भएको थियो।