कमल । कमल गाउँ पालिका वडा नम्बर १ ले नयाँ वर्ष २०८२ सालकाे क्यालेण्डर बिमोचन गरेको छ ।
वडा कार्यालयले आज एक अैापचारी कार्यक्रमकाे आयोजना गरि क्यालेन्डर विमाेचन गरेकाे जनाएको छ ।

क्यालेन्डर विमाेचन गर्ने मा वडा नम्बर १ पालिका कै पहिलो वडा भएको वडा अध्यक्ष केदार कटुवाल ले बताउनु भयाे ।

वडा अध्यक्ष केदार कट्वाल को अध्यक्षता तथा कोशी प्रदेश सभा का माननीय सभामुख अम्बर बहादुर विष्टकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँ पालिका अध्यक्ष हुकुमसिह राई समाजसेवी राजन ढुङ्गाना , टोल बिकाश अध्यक्ष, शिक्षक व्ययसायी, राजनीति दलका प्रतिनिधि लगायतकाे उपस्थिति रहेको थियो ।