logo
मंगलबार, कार्तिक ११ २०८३

जापानको फुकुओकामा दाेश्राे क्रेकेट  प्रतियाेगिता हुने


  • कुइनेटो न्युज
  • बुधबार, फाल्गुन २८ २०८१

जापान । जापानको फुकुओकामा स्वास्थ्यका लागी खेलकुद भन्ने मुल नाराका साथ  क्रेकेट  प्रतियाेगिता हुनेभएको छ ।

फुकुओका क्रिकेट क्लबको आयोजनामा क्युस्युबासी नेपालीहरु बिच मेलमिलाप तथा भाइचारा वृद्धि गर्ने उदेश्यले दोस्रो क्युस्यु क्रिकेट कप २०२५ को आयोजना  गर्न लागिएको  हाे ।

२०२५ मे महिनाको ५ र ६ तारीकका दिन गान्नोसु रिक्रिएनस सेन्टर स्थित   खेल मैदानमा गर्ने गरी तयारी अगाडी बढाएको जानकारी क्लबका म्यानेजर मिराज सेडाईले बताउनु भयो ।

पहिलो संस्करण भव्यताका साथ सम्पन्न भएकोले दोस्रो संस्करण पनि आयोजना गर्ने उर्जा मिलेको र दोस्रो संस्करणमा क्युस्युकै सर्वाधिक धन राशीको प्रतियोगिता गर्ने गरी तयारी गरीरहेको र विस्तृत जानकारी छिटै नै दिने पनि म्यानेजर सेडाईले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend