logo
शुक्रबार, साउन २९ २०८३

अन्तरपालिका   फुटबल प्रतियेागितामा दाेश्रेा दिनकेा खेलमा कमल,बिर्तामोड र शिवसताक्षी विजयी


  • कुइनेटो न्युज
  • शनिबार, माघ १२ २०८१

कमल ।अन्तरपालिका स्तरीय  फुटबल प्रतियेागितामा दाश्रेा दिनकेा खेलमा कमल,बिर्तामोड र शिवसताक्षी विजयी   भएका छन् ।

कमल गाउँ पालिकामा सञ्चालित झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामा आज देाश्रेा दिनकेा पहिलो  खेलमा   मेचिनगरलाई हराउदै  विर्तामोड नगरपालिका विजयी भएकेा छ ।

त्यसैगरी  देाश्रेा खेलममा  झापा गाउँ पालिकालाई हराउँदै कमल गाउँ पालका विजयी  भएकेा छ भने तेस्रो  खेलमा हल्दिवारी गाउँपालिकालाई पाखा लगाउदै  शिवसताक्षी नगरपालिका  विजयी भएकेा छ ।

गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेलमैदानमा शुक्रवार भएको पहिलो दिनको पहिलो खेलमा

माघ ११ गते देखि देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा झापाका १५ वटै पालिकाका कर्मचारीहरु बिच प्रतिष्पर्धा हुने छ ।

प्रतियोगितामा प्रथम हुने पालिकाले नगद १ लाख रूपैयाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हुनेले नगद ५० हजार रुपैयाँका साथैमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै विधागतमा पुरस्कार अन्तर्गत मेन अफ द म्याचले ट्रफी र अन्य विधा अन्तर्गत मेन अफ द टुर्नामेन्टले किपर, बेस्ट डिफेन्डर,. हाई स्कोरर्ले नगद ६ हजार ६ सय छैसठ्ठी रुपैयाँ पाउने छन् ।

त्यस्तै फेयर प्ले टिमले ट्रफी र प्रमाणपत्र पाउनुका साथै सहभागी सबै पालिकालाई मायाको चिनो प्रदान गरिने प्रतियोगिताका  सहसंयोजक दिपेन्द्र लामिछाने  जानकारी दिनुभयो । ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend