logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका चालु आ.व.मा ८६ प्रतिशत खर्च गर्न सफल


  • कुइनेटो न्युज
  • मंगलबार, असार २६ २०८१

कमल ÷ कमल गाउँपालिका चालु आर्थिक वर्षमा ८६ प्रतिशत खर्च गर्न सफल भएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ मा जम्मा ८६ प्रतिशत खर्च गर्न सफल भएको हो ।

गाउँपालिकाले चालु खर्च तर्फ ८६ दशमलव ७९ प्रतिशत खर्च गरेको छ भने पुजिँगत खर्च तर्फ ८५ दशमलव ७८ प्रतिशत खर्च रहेको कमल गाउँपालिका लेखा शाखाले जनाएको छ ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा लागी १३ औं गाउँसभा बाट पुँजीगत र चालु गरी जम्मा ७२ करोड २१ लाख ८० हजार रुपौया बजेट पारित गरेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend