कमल / देशै भर नेपाली काँग्रेसकाे १५ अैां गाउँ अधिवेशन धमाधम भैरहेको छ ।
यसै क्रममा झापाको कमल गाउँ पालिकामा आज सम्पन्न निर्वाचन बाट गाउँ सभापतिमा केदार कटुवाल निर्वाचित हुनु भएको छ ।
सम्पन्न निर्वाचन परिणाम अनुसार कटुवाल ले ९७ मत प्राप्त गरि सभापति मा निर्वाचित हुनु भएको छ भने वहाँ का प्रतिष्पर्धि पदम बहादुर निराैलाले ७३ मत प्राप्त गरि उपविजेता हुनु भएको निर्वाचन समितिका संयाेजक प्रकाश भण्डारीले जानकारि दिनुभयो ।
१ सय ८१ जना मतदाता रहेकाे मा १० मत बदर भएको थियाे ।
त्यसैगरी उप सभापतिमा होम राज लिम्बू र कृष्णकुमारी आचार्य गौतम सचिब खेम राज खनाल सस सचिब गोबिन्द खनाल,छवि बराल र होमा देबि रम्तेल निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।