कमल / देशै भर नेपाली काँग्रेसकाे १५ औ वडा अधिबेशन सम्पन्न भएको छ ।
यसै क्रममा झापाको कमल गाउँ पालिकामा समेत सातै वडामा सर्वसम्मत वडा अधिवेशन सम्पन्न भएको छ ।
आज सम्पन्न वडा अधिवेशन अन्तरगत कमल ३ काे सभापति मा राजेन्द्र कुमार दाहाल सर्वसम्मत चयन हुनु भएको छ । वडा समिति मा दाहाल सहित ७ सदस्यीय समिति समेत सर्वसम्मत चयन भएका हाे ।

त्यसैगरी क्षेत्रीय प्रतिनिधिमा महिला खुल्ला तर्फ कमला देबि दाहाल,रिता खतिवडा बराल मन माया थापा खतीवडा र सीता खड्का रबिष्णु माया जबेगु निर्विरोध निर्वाचित हुनु भएको छ ।
खुल्ला पुरूष तर्फ राजेन्द्र भुजेल, दुर्गा ब. बानिया,होम राज लिम्बू, लक्ष्मण बोहोरा,कृस्णकुमारी आचार्य,ओम प्रकाश खड्का,गणेश कुमार बोहोरा,छत्रपती खनाल,लोकनाथ खनाल,गौरिमान फागो,भुवन चम्लागाई,जुद्दा बहादुर भण्डारी,दिपक गौतम ,गोमा लावती,मान्हाङ्ग लेछर्बो,सुजन प्रधान,गणेश राई,बाल कुमार बिक सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।