logo
सोमबार, कार्तिक १० २०८३

सामाजिक  कार्यमा प्रकाशकाे उदाहरणीय कार्य


  • कुइनेटो न्युज
  • बिहिबार, भाद्र २५ २०८३

कमल । सामाजिक   कार्यमा प्रकाश राईले  उदाहरणीय कार्य गर्नु भएको छ ।

झापाको कमल गाउँपालिका ३ का प्रकाश राईले प्रहरी लाई खाना पकाउने एल पी ग्यास  प्रदान गर्नु भएको छ ।

सामाजिक कार्यमा सकिय राईले प्रहरी चाैकी केर्खालाई  एकथान  खाना पकाउने एल पी ग्यास सहयाेग गर्नु भएको हाे ।

पछिल्लो समय ग्यास अवाभ भएपछि  प्रहरीलाई खाना पकाउन समस्या  हुदै आएकोमा  त्यसलाई  सहजहाेस भन्ने उद्देश्यले   कमल गापा ३ केर्खा बजारमा रहेकाे फाल्गुनन्दन टाेल विकाश सस्थाकाे पहलमा  टाेलविकाश सस्थाका अध्यक्ष  स्थानियहरूकाे राेहबरमा प्रहरी चाैकी केर्खा  का ईन्चार्ज प्रहरी सहायक निरिक्षक टिकाराम पराजुली  लाई ग्यास   हस्तान्तरण    गर्नु भएको  हाे  ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend