logo
शुक्रबार, साउन २९ २०८३

प्रदेश प्रमुख खापुङ र मुख्यमन्त्री कार्की बीच भेटवार्ता


  • कुइनेटो न्युज
  • शुक्रबार, साउन १५ २०८३

विराटनगर।कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिक्मत कुमार कार्की बीच आज बिहान भेटघाट भएको छ।

प्रदेशको समसामयिक विषय र आगामी नीतिहरूका बारेमा छलफल भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको जानकारी दिएको छ। प्रदेश प्रमुखसँगको भेटघाटमा प्रदेशमा सामाजिक सद्भाव, सदियौदेखिको एकता र धार्मिक सहिष्णुतालाई कायम राख्दै प्रदेशलाई सहज ढङ्गले अगाडि बढाउने लगायतका विषयमा पनि छलफल भएको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्की आज बिहान प्रदेश प्रमुखलाई प्रदेशका नियमित गतिविधि र समसामयिक परिस्थितिका बारेमा जानकारी गराउन निवास पुग्नुभएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend