logo
शुक्रबार, साउन २९ २०८३

जेसीजको आयोजना रक्तदान कार्यक्रम सम्पन्न


  • कुइनेटो न्युज
  • मंगलबार, जेष्ठ १२ २०८३

कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कमल नगर जेसीजको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

“रक्तदान जिवनदा” भन्ने नारा सहित कमलनगर जेसीज वर्ष २६ अध्यक्ष देवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा ४१ जनाले रगतदान गर्नुृ भएको कार्यक्रम संयोजक जेसी शम्भु प्रसाद निरौलाले जानकारी दिनुभयो ।

कार्यक्रम कमलनगर जेसीज वर्ष २६ का महासचिव जेसी मनिषा कठायतले सञ्चालन गर्नू भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend