logo
शुक्रबार, साउन २९ २०८३

विपन्न महिलालाई ड्राईभिङ तालिम प्रदान


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख २६ २०८३

कमल । कमल गाउँपालिका वडा नम्बर ५ का जनप्रतिनिधीले विकास निर्माणका साथै विपन्न महिलालाई स्वारोजगार बनाउनकालागी विभिन्न सिपमुलक तालिम प्रदान गरिरहेकाछन् ।

वडामा भएका विपन्न महिलालाई विभिन्न सिपमुलक तालिम प्रदान गरी वहाँहरुलाई स्वादेशमा होस् वा विदेशमा रोजगारी श्रृजना गर्न जनप्रतिनिधी र कर्मचारी लागिपरेका हुन ।

वडा कार्यालयले चालुआर्थिक वर्षको विनियोजित रकम बाट वडामा स्थाई वसोवास गर्ने ३० जना विपन्न महिलालाई सिप विकास तालिम अन्तरगत ड्राईभिङ तालिम प्रदान गरेको वडा कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend