logo
शुक्रबार, साउन २९ २०८३

कमलमा नमुना युवा संसद अभ्यास तालिम सुरु


  • कुइनेटो न्युज
  • बुधबार, चैत्र ११ २०८२

झापा । झापाको कमल गाउँ पालिकामा आज बाट नमुना संसद अभ्यास  तथा कार्यशाला कार्यक्रम सुरु  भएको  छ ।
 
गाउँ पालिकाकाे आयाेजना तथा कुइनेटाे मिडिया  प्रा.लि.काे प्राविधिक सहयाेगमा  नमुना संसद अभ्यास तथा कार्यशाला  कार्यकम सुरू  भएको  हाे ।
  कार्यक्रम गाउँ पालिकाका सात वटै  वडा बाट छनाैट भएका युवा तथा वालक्लवका पदाधिकारी गरी ३० जना भन्दा बढि युवाकाे सहभागीता रहेको थियाे ।
 कार्यक्रमका सहभागीलाई   राष्ट्रिय युवा परिषदका प्रशिक्षक याेगेन्द्र  पाैडेलले सहजिकरण गर्नु भएको थियाे ।
कार्यक्रमका सहभागीहरूलाई  नेता र नेतृत्वकाे भुमिका ,अैापचारिक र अनाैपचारिक नेतृत्व,  सासदले   संसदमा गर्नु पर्ने भुमिका लगायतका  विषयमा बर्तमान कानुनी प्रावधान लगायतका विषयमा  सहजकर्ता  पाैडेलले सहजिकरण गर्नु भएको थियो ।
तालिम आगामी चैत १४ गते  समापन हुनेछ  ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend