logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर अस्पताल चाैथाे वर्षमा प्रवेश

नि:शुल्क स्वास्थ्य शिविर र उत्कृष्ट कर्मचारी पुरस्कृत


  • कुइनेटो न्युज
  • शुक्रबार, फाल्गुन १ २०८२

कमल । भापाकाे कमल गाउँ पालिकामा रहेकाे  कमल नगर अस्पताल आज बाट चाैथाे वर्षमा प्रवेश गरेकाे छ ।

अस्पतालले तेस्रो    वर्ष पुरागरी चाैेथा वर्षमा प्रवेश गरेको उपलक्ष्यमा   आज नि: शुल्क स्वास्थ्य शिविर कार्यक्रम  सन्चालन   गर्नुका साथै   २  जना  उत्कृष्ट  कर्मचारी लाई  पुरस्कृत समेत  गरिएको छ ।

नि:शुल्क स्वास्थ्य  शिविरमा १ सय जना महिला र  ५६ जना पुरूसले  नि:शुल्क  स्वास्थ्य परिक्षण  गराउनु भएकाे  अस्पतालका  प्रशासनिक प्रमुख  कुशल श्रेष्ठले  बताउनु भयाे ।

साेहि अवसरमा अस्लपतालमा कार्कायर दुई जना कर्मचारीलाई पुरस्कृत  गरिएको थियाे ।

 

यसरी पुरस्कृत हुनेमनमेडिकल   सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावति र अ न मि अन्जना सापकोटा  लाई खादा तथा  सम्मान पत्रद द्वारागाउँपालिका अध्यक्ष हुमुमसिंह राई  र उपाध्यक्ष प्रमिला तिवारी न्याैपानेले  सम्मान गर्नु भएको थियाे ।

शिविरमा आखा परिक्षण , दन्त परिक्षण फिजिसियन तथा हाड जोर्नि लगायतका  सेवा  प्रदान गर्नुका साथै  प्राविधिक  सेवा    प्रदान गरिएको थियाेय ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend