logo
मंगलबार, कार्तिक ११ २०८३

  सिंहदेवी काे ५८ औं बार्षिक उत्सव सम्पन्न


  • कुइनेटो न्युज
  • शनिबार, पुष २६ २०८२

कमल । झापाकाे दमक नगरपालिका १०   स्थित  सिंहदेवी  माध्यमिक विध्यालयकाे ५८ औं बार्षिक उत्सव सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न      वार्षिकोत्सबका अवसरमा    विभिन्न व्यक्तित्त्वहरुलाई सम्मान, विज्ञान प्रदर्शनी , सांस्कृतिक कार्यक्रम, अक्षयकोषबाट छात्रावृत्ति वितरण ,अतिरिक्त कृयाकलाप लयायतका  प्रतियोगितामा उत्कृष्ट हुने विध्यार्थीलाई पुरस्कार वितरण सहित विद्यालयको ५८ औं बार्षिक उत्सव सम्पन्न भएको हाे ।

विध्यालयमा १ लाख को अक्षयकोष हस्तान्तरण गर्नु हुने दमक ९ निवासी  दुर्गा खनाल काफ्ले र रु ५० हजार रूपैयाकाे  अक्षयकोष हस्तान्तरण  गर्ने दमक  १० निवासी हरि प्रसाद खनाल , राधिका खनाल  र  विद्यालयलाई डस्टबिन उपलब्ध गराउने क्लव हिमालयन टाईगर दमक परिवारलाई   लगाएत  सहयाेगि मनहरूलाईल विध्यालयकाे तर्फबाट आभार सिहत धन्यवाद प्रदान गरिएको थियाे ।

विध्याल व्यवस्थापन समिति का अध्यक्ष डिल्ली प्रसाद  न्याैपानेकाे अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख राम कुमार  थापा  , रेगिना भट्टराई , वडा अध्यक्ष राजेन्द प्रसाद भण्डारी , शिक्षक अभिभावक  संघ अध्यक्ष  नगेन्द्र मणी  न्याैपाने,  वाेधराज न्याैपाने,देवीप्रसाद  दाहाल,रूद प्रसाद  दाहाल, रूद प्रसाद सुवेदी लयायले वार्षिकोत्सबकाे  सफलताको शुभकामना मन्तव्यमा राख्नु भएको  थियाे ।

विध्यालयका प्रधाना ध्यापक साेमनाथ बरालले विध्यालयकाे संक्षिप्त प्रतिवेदन पस्तुत गर्नु भएको थियाे सहायक प्रधानाध्यापक घनश्याम अधिकारी  स्वागत मन्तव्य राख्नु भएको थियाे भने शिक्षक राजेन्द्र कुमार श्रेष्ठले स्वागत गर्नु भएकाे थिार।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend