logo
मंगलबार, कार्तिक ११ २०८३

नेपाली कांग्रेस कमल  ७  काे आयाेजनामा  अन्तरक्रियात्मक अभिमुखिकरण तथा क्रियाशिल सदस्यता बितरण


  • कुइनेटो न्युज
  • बिहिबार, बैशाख १८ २०८२

कमल ।  नेपाली कांग्रेस कमल  ७  नम्बर वडा  समितिकाे  आयोजनामा  अन्तरक्रियात्मक अभिमुखिकरण तथा क्रियाशिल सदस्यता बितरण गरेकाे छ ।

वडा नम्बर ७ का सभापति डम्बर बहादुर पन्त को सभापतित्वमा तथा   झापा जिल्ला उपसभापति तथा जिल्ला प्रतिनिधि केशव पाण्डेकाे प्रमुख आतिथ्यतामा  जिल्ला सदस्य द्वय प्रदिप श्रेष्ठ, नैनकला सेडाई , प्रजातन्त्र सेनानी धर्मानन्द सेडाई  कमल सभापति खगेन भण्डारी  वडा सभापति चन्द्र सिह राई, रोशन दहाल, क्षेत्रिय प्रतिनिधि , क्रियाशिल सदस्यहरुको उपस्थितिमा अभिमुखीकरण  तथा क्रियाशिल सदस्यता बितरणगरेकाे  आयाेजकले जनाएको छ ।

कार्यक्रम संचालन  दुर्गा सेडाईले गर्नु भएको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend