logo
शुक्रबार, साउन २९ २०८३

कमल १ द्वारा नयाँ वर्ष २०८२ काे क्यालेण्डर बिमोचन


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख १ २०८२

कमल । कमल  गाउँ पालिका वडा नम्बर १ ले नयाँ वर्ष २०८२ सालकाे   क्यालेण्डर बिमोचन  गरेको छ ।

वडा कार्यालयले आज एक अैापचारी कार्यक्रमकाे आयोजना गरि क्यालेन्डर विमाेचन गरेकाे जनाएको छ ।

क्यालेन्डर  विमाेचन  गर्ने मा वडा नम्बर १ पालिका कै पहिलो वडा भएको वडा अध्यक्ष  केदार कटुवाल ले बताउनु भयाे ।

वडा अध्यक्ष केदार कट्वाल को  अध्यक्षता  तथा  कोशी प्रदेश सभा का माननीय सभामुख अम्बर बहादुर विष्टकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  गाउँ पालिका अध्यक्ष हुकुमसिह राई  समाजसेवी  राजन ढुङ्गाना , टोल बिकाश अध्यक्ष,  शिक्षक व्ययसायी, राजनीति दलका  प्रतिनिधि लगायतकाे   उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend