logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीमा जारी मेयर कप२०८१ को खेलहरुमा वडा नम्बर २ र १० बिजयी


  • कुइनेटो न्युज
  • शनिबार, चैत्र २३ २०८१

शिवसताक्षीमा जारी मेयर कप२०८१ को आज भएको फुटबल खेलहरुमा वडा नम्बर २ र १० बिजयी भएका छ्न।

आज भएको पहिलो खेलमा वडा न. २ ले वडा न. ३ लाइ ० को विरुद्ध २ गोल गर्दै बिजयी यात्रा सुरुवात गरेको हो । उक्त खेलमा दुबै गोल जोन मुर्मुले गरेका थिए । खेलको म्यान अफ द म्याच बिजेता टिमका जोन मुर्मु घोषित हुदै २ हजर १ सय प्राप्त गरे ।

त्यस्तै आजै भएको दोस्रो खेलमा वडा न. १० ले वडा नम्बर १ लाई ० को विरुद्ध २ गोल गरि बिजयी भयो । सो खेलमा सिमोन राई( ४ मि) र लबिस फागोले (७मि) मा गोल गरेका थिए । यस खेलको म्यान अफ द म्याच बिजेता टिमका जर्सी न. १४ का लबिस फागो घोषित भए । उनले २१ सय नगद प्राप्त गरे ।

फुट्बल तर्फ भोलिको खेल वडा न. ४ र ७ बिच हुने नगर खेलकुद्ब अध्यक्ष सुरज रिङ्गलुङ्ले जानकारी दिनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend