logo
शुक्रबार, साउन २९ २०८३

कमल ५ मा नि:शुल्क आँखा शिविर सम्पन्न


  • कुइनेटो न्युज
  • बुधबार, फाल्गुन ७ २०८१

कमल ।कमल गाउँ पालिका वडा नम्बर  ५ को  आयाेजनामा आज नि:शुल्क आँखा परिक्षण गरिएको छ

वडाको आर्थिक वर्ष २०८१/८२ को  सिलिङ बजेट बाट शिविर  सञ्चालन गरिएको वडा कार्यलयले जनाएको छ ।
वडा अध्यक्ष   लाल बहादुर   बिष्ट को अध्यक्षता  भएको शिविरमा  विर्ता ज्योती आँखा अस्पताल को प्राविधिक  सहयाेग रहेको थियो ।  शिविरमा  ३ सय ३८ जनाले निशुल्क आँखा  परिक्षण  गराउनु  भएको  थियाे ।

शिविरमा उपस्थित   सेवा ग्राहीलाई   आँखा परिक्षण गरि  आवश्यकता अनुसार  चस्मा तथा औषधि वितरण समेत निशुल्क प्रदान गरिएकाे वडा सचिव अमृत शाहाले जानकारी दिनुभयो  । वडा सदस्य  तथा   टोल विकास सस्थाका  प्रतिनिधि लयायतकाे  सहयाेगमा  शिविर सम्पन्न  भएकाे थियाे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend