logo
शुक्रबार, साउन २९ २०८३

नेपाल शिक्षक संघ कमलको पाँचौ गाउँ प्रतिनिधि सभा सम्पन्न


  • कुइनेटो न्युज
  • शुक्रबार, माघ २५ २०८१

कमल । नेपाल शिक्षक संघ कमल गाउँपालिकाको पाँचौ गाउँ प्रतिनिधि सभा सम्पन्न  भएकाे छ ।

कमल २ स्थित महेन्द्ररत्न माध्यमिक विध्यालयकाे सभाहलमा     सम्पन्न  कार्यक्रम शिक्षक संघ कमलका अध्यक्ष हेम कुमार श्रेष्ठको अध्यक्षता एवंम संघका जिल्ला उपाध्यक्ष कुमार खतिवडा को प्रमुख आतिथ्यतामा सम्पन्न  भएकाे थियाे ।

शिक्षक संघ केन्द्रीय प्रतिनिधी गोपाल चन्द्र भुजेल लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा   नेपाल शिक्षक संघका पूर्व सचिव तथा  नरेन्द  जनता माध्यमिक  विध्यालका  पधानाध्यापक बद्री  कार्कीले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend