logo
मंगलबार, कार्तिक ११ २०८३

याक्थुङ स्टार सिजन २ का विजेता लेछर्बो सम्मानित


  • उमानाथ भण्डारी
  • शुक्रबार, मंसिर २८ २०८१

कमल । याक्थुङ स्टार सिजन २का विजेता रबिन लेछर्बो आफ्नै वडा द्वारा सम्मानित हुनुभएको छ ।

ताप्लेजुङ जिल्ला बाटै याक्थुङ स्टार सिजन २को प्रतिनिधत्वि गर्दै विजेता हुनुभएका फुङलिङ नगरपालिका वडा नम्वर १० का लेछर्वो लाई आगामी दिनहरुमा सांगितिक यात्रामा थप सफलता मिलोस् भन्दै सम्मानगरिएको याक्थुङ स्टार सिजन २का आयोजक सस्था तमोर म्युजिक प्रालिका अध्यक्ष तथा कार्यक्रमका सिईओ मनिकुमार लिम्बुले (ब्रोसिस) जानकारी दिएनुभयो ।

तमोर टेलिभिजन ताप्लेजुङ्को आयोजनामा सञ्चालन भैरहेको याक्थुङ स्टार सिजन २ को ग्रानफिनाली (फाईनल) गत मंसिर १४ गते ( नोमेम्वर २९ तारिक) कोशी प्रदेशको सुन्दर शहर धरान स्थित व्रिटिस गोर्खाहलमा सम्पन्न भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend