logo
मंगलबार, कार्तिक ११ २०८३

सिक्किममा मनिकुमार लिम्बु सम्मानित


  • उमानाथ भण्डारी
  • सोमबार, कार्तिक १२ २०८१

सिक्किम  । याक्थुङ स्टार सिजन २ का सिईओ मनिकुमार सम्मानित हुनु भएको छ ।

भारतको पश्चिम सिक्किम स्थित बलिहाङ ताङ्नाम थाइदिङबा सजुम सस्था द्वारा मनिकुमार लिम्बु (ब्रोसिस) सम्मानित हुनु भएको हो ।

याक्थुङ मौलिकता बचाउ अभियानता तथा याक्थुङ स्टार सिजन २ का मुन्धुम राउन्डको अवसरमा पश्चिम सिक्किम गेजिङ सामुदायिक भवनमा सिक्किम सरकार का पर्यटन मन्त्री तथा बाणिज्य उडान मन्त्री द्वारा अमर कृती म्युजिक प्रा.लिका अध्यक्ष समेत रहनु भएका याक्थुङ स्टार सिजन २ सिईओ मनिकुमार लिम्बु (ब्रोसिस) लाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend