सिक्किम । याक्थुङ स्टार सिजन 2 का परिवारलाई पश्चिम सिक्किममा भव्य स्वागत गरिएको छ।
सिक्किम निवासी मुन्धुमी गायक तथा याक्थुङ स्टार का बरिस्ठ जर्ज सन्चमान लिम्बूका घरमा आमा बाबाहरु र सबै गाउँलेहरुले भब्य स्गवात गरिएको हो |
याक्थुङ स्टार परिवारमा याक्थुङ स्टारका अध्यक्ष् साथै निर्णयक मण्डलहरु याक्थुङ स्टारका मुन्धुम राउन्डमाका १२ जाना प्रतिस्पर्धी साथै हिमशीखर टेलिभिजन का क्यामेरा पर्सन र याक्थुङ स्टार सिजन 2 का युवा सपोटर हाङसो मोहोरेसाङ लगायतको टोलीलाई स्वागत गरिएको हो।
सिक्किमका याक्थुङहरु र याक्थुङ स्टर बिच याक्थुङ स्टार सफलताको शुभकामना आदानप्रदान समेत भएको याक्थुङ स्टार का सचिव साथै युवा याक्थुङ मौलिकता बचाउ अभियानका निश्चल चेम्जोङ् याक्थुङले बताउनुभयो।