logo
शुक्रबार, साउन २९ २०८३

चर्चित गायीका सिन्धु मल्ल को अडियो आफ्नै युटुब च्यानल बाट रिलिज


  • कुइनेटो न्युज
  • शुक्रबार, साउन ११ २०८१

काठमाडौं । बहुचर्चित गायीका सिन्धु मल्ल ले आफ्ना आधुनिक गीतहरु सिन्धु मल्ल अफ़िसिअल युटुब  च्यानल बाट रिलिज गर्नु भएको । संगीत हेर्ने भन्दा पनि सुन्ने माध्यम हुनुपर्ने तर हिजोआज महँगो भिडियो निर्माण गर्नु पर्ने बाध्यताका कारण धेरै गीतसंगीतहरु यत्तिकै मारिरहेको सन्दर्भलाई बिशेष जोड दिदै गायीका मल्लले आफ्ना कतिपय रेकर्ड गरेर राखेका आधुनिक गीतहरुलाई क्रमश अडियो माध्यम बाट आफ्ना श्रोता सामु ल्याउन लागेको बताउनु भएको छ।

गायीका मल्लको अडियो गीतको लिंक तल दिईएको छ

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend