logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा भ्याक्सिन केरियर दिएर दादुरा रुबेला खोप अभियान उत्घाटन


  • कुइनेटो न्युज
  • आइतबार, फाल्गुन २० २०८०

कमल। झापाको कमल गाउँपालिकामा भ्याक्सिन केरियर दिएर दादुरा रुबेला खोप अभियान उत्घाटन गरिएको छ ।

कमलमा बाट सुरु भएको दादुरा रुबेला खोप अभियान  अन्तर्गत झापाको कमल  २ स्थित ज्योती  माध्यमिक विद्यालयमा  वडा सदस्य  कल्पना राई , महेन्द्र अधिकारि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  तिलक खड्का , विद्यालयका प्रधानाध्यापक   नगेन्द्र बस्नेत  द्वारा स्वास्थ्यकर्मी लाई भ्यास्किन केरियर हस्तान्तरण गरेर दादुरा रुबेला खोप अभियान कार्यक्रम को उत्घाटन गरिएको थियो ।

कार्यक्रम मा कमल नगर अस्पतालका स्वास्थ्यकर्मी बिनिता संग्रौला  ,  अन्जना सापकोटा र महिला स्वास्थ्य स्वयम् सेविका  इन्दिरा खडका ,  उषा दाहाल ,  टिकाराज बर्देवा , दिपक दाहल को उपस्थिती थियो ।

खोप अभियान फाल्गुन ३० गते सम्म् सन्चालन हुने छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend