logo
शुक्रबार, साउन २९ २०८३

केर्खामा एक हप्ते माईन्यूट लेखन तथा उद्घोषण तालिम सुरु


  • कुइनेटो न्युज
  • सोमबार, माघ १५ २०८०

कमल ÷ झापाको कमल गाउँपालिका ३ केर्खामा एक हप्ते माईन्यूट लेखन तथा उद्घोषण तालिम सुरु भएको छ ।

समावेशी महिला शसक्तिकरण केन्द्रको आयोजनामा र कमल गाउँपालिका ३ नम्वर वडाको आर्थिक सहयोगमा तालिम सन्चालन भएको हो ।
सस्थाकी अध्यक्ष पूर्णकुमारी देवानको अध्यक्षतामा भएको तालिमको उद्घाटन कमल गाउँपालिकामा अध्यक्ष हुकुमसिंह राईले गर्नु भएको थियो ।

तालिममा सहभागी महिला हरुलाई गोविन्दराज कट्टेल विष्णु प्रकास निरौला, नारायाण बस्नेत र विरेन्द्र अधिकारीले सहजी करण गर्ने सस्थाकी सचिव नविना निरौलाले जानकारी दिनुभयो । तालिमा २५ जना महिला सहभागी रहेको सस्थाले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend