logo
शुक्रबार, साउन २९ २०८३

आउँदो शनिवार केर्खामा भव्य रुपमा चासोक मनाईदै


  • उमानाथ भण्डारी
  • बिहिबार, पुष १९ २०८०

कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा लिम्बू समुदायले चासोक तङनाम मनाउने तयारीे भैरहेको छ
आयोजक समिति याक्थुड युवा मञ्च कमलले आज (विहिवार) केर्खा पत्रकार सम्मेलन गरि अघिल्ला वर्ष झै यसवर्ष पनि यहि पुस २१ गते शनिवार बृहत साँस्कृतिक कार्यक्रम सहितको चासोक तङनाम उधौली पर्ब २०८० (यले तङबे ५०८३ न्वागी पूजा ) मनाउने तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको हो ।
पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक आशिष लेछर्वो लिम्बूले यसवर्षको चासोक तङनाम कार्यक्रम आठौ संस्करण भएको जनाउदै किराँत लिम्बू समुदायले चासोकलाई विभिन्न जातजाति र भाषभाषीहरुसँग जोडदै आपसी सदभावसहित शुभकामना साटासाट गरेर मनाउने तयारी गरिएको बताउनु भएको छ ।
कार्यक्रका अवसरमा केरखा र आसपास क्षेत्रका पालिकाहरुबाट केलाङ (याब्रुङ) नाच प्रतियोगितात्मक रुपमा सहभागि गराइनेछ भने राई, मगर, गुरुङ, सन्थाल लगायत १९ जातिय संघ सस्था द्वारा विभिभन्न झाँकी प्रस्तुतका साथै मौलिक संस्कृति झल्किने नाचहरु समेत प्रस्तुत गरिने अध्यक्ष लेछर्वोले जानकारी दिनुभयो ।

आयोजक समितिका चासोक मनाउन लेछर्वोको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ जसको उपाध्यक्षमा प्रकाश आङवो, सचिवमा मनोज खेवा, सहसचिवमा कुमार इम्सुहाङ र कोषाध्यक्षमा बबिता फोम्बो रहनु भएको छ ।
सो अवसरमा केरखा र आसपास क्षेत्रका पालिकाहरुबाट केलाङ च्याब्रुङ नाच प्रतियोगितात्मक रुपमा सहभागि गराइनेछ भने राई, मगर, गुरुङ, सन्थाल लगायतका विभिन्न जातजातिका मौलिक संस्कृति झल्किने नाचहरु समेत प्रस्तुत गरिने अध्यक्ष लेछर्वोले जानकारी दिए ।
पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार सुरज साँवाले याक्थुड चुम्लुङले देशव्यापीरुपमा चासोक मनाएको भए पनि यो पर्व प्रकृतिसँग जोडिएको हुँदा हिउँदभरनै मनाउन सकिने उल्लेख गरे ।
आयोजक समितिको संरक्षकका रुपमा रहेका स्थानीय शैक्षिक व्यक्तित्व गौरीमान फागोले लिम्बू समुदायको विशेष पर्वका रुपमा रहेको चासोक साझा पर्वका रुपमा मानिन थालिएको बताउनु भयो । केर्खामा चासोक मनाउने क्रम अहिले मात्रै नभएर पहिल्यैदेखिनै भएको उल्लेख गर्दै उनले यसको क्षेत्र फराकिलो बनिरहेको र यसले विभिन्न जातजाति, भाषाभाषीहरुबीच आपसी सदभाव र सहिष्णुताको भावना बिकास गराउन मद्धत पुरयाउने समेत फागोले बताउनु भयो ।
कार्यक्रममा याक्थुङ लिम्बू मुन्धुमविद यासेली योङहाङको प्रमुख आतिथ्य रहनेछ भने गायिका सुनिता थेगिम, चर्चित गायक ताराप्रकाश लिम्बू, सायल लिम्बू, सुनिता संयोग, सिद्धान्त खड्का, ममता हिङमाङ,राजन पन्धाक, चन्द्र फुरुम्बो, दुर्गा इङनाम, अम्वर योङहाङ , गीता नेम्वाङ र दुर्गा तुम्साले आ–आफनो कला प्रस्तुत गर्ने जनाइएको छ । सो कार्यक्रममा करिब १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको र मुख्य प्रायोजकका रुपमा रेडबुल रहेको जनाइएको छ ।
कार्यक्रममा स्वेच्छिक रुपमा विभिन्न सहयोगी दाताहरुले देशविदेशबाट सहयोग गरिरहेको जनाईएको छ । कार्यक्रम सम्पन्न गरेर बचत भएको रकम संस्थाको कोषमा राखिनुका साथै सामाजिक कामहरुमा खर्चिने आयोजकले जनाएको छ ।
उधौली पुजा यले तङबे ५०८३ ( २०८० ) ८ औ चासोक तङनाम कमल ३ केर्खा खेल मैदान हुन गोहीरहेको हुर्दा उक्त कार्यक्रम मिति २०८० पुस ४ गते याक्थुङ युवा मञ्च कमल गाउँपालिका अध्यक्ष आशिष लेछर्बोको अध्यक्षतामा कमल केर्खावाशी सयौ युवाहरुको भेलाले आयोजक मुलसमिती र उपसमितिहरु गठन गरेको छ ।

मुल आयोजक समिति

अध्यक्ष ः आशिष लेछर्बो
उपाध्यक्ष ः प्रकाश आङवो
सचिब ः मनोज खेवा
सह सचिब ः कुमार इम्सुहाङ
कोषध्यक्ष ः बबिता फाम्बो
सदस्य ः प्रेम मेन्याङम्बो
सदस्य ः गोपाल साम्रा
सदस्य ः प्रल्लाद लिम्बु
सदस्य ः याम थेबे
सदस्य ः आस बहादुर केरुङ
सदस्य ः भानु लिम्बु
सदस्य ः सन्तोष मेन्याङम्बो
सदस्य ः हिमाल लिम्बु
सदस्य ः सुरज इम्सुहाङ
सदस्य ः प्रकाश नेम्वाङ
सदस्य ः छत्र साउदेन
सदस्य ः सुरेन्द्र पन्धाक
१. कार्यक्रम आयोजक समिति
संयोजक ः भानु सुब्बा
सदस्य सचिब ः केशब बहादुर लिम्बु
सदस्य ः नवराज राई
सदस्य ः शरन वेघा
सदस्य ः बिक्रम माबो
सदस्य ः योगेश राई
सदस्य ः ः ज्ञानु लावती
२ उप समितिमा
२.१ आर्थिक संयोजक ः बबिता फोम्बो
सदस्य ः गोपाल साम्रा
सदस्य ः तर्क लिम्बु
सदस्य ः आस ब केरुङ
सदस्य ः सुरोज इम्सुहाङ
सदस्य ः प्रेम लिम्बु
सदस्य ः सुरोज सावा
सदस्य ः प्रकाश आङबो

३ डकुमेट संयोजक ः बसन्त राज योङहाङ ( निसाम )
सदस्य ः दिपचन्द्र लिम्बु
सदस्य ः मनोज गुरुङ
४.प्रचार प्रसार समिति
संयोजक ः बिरेन्द्र याक्थुम्वा
सदस्य ः सुमन केरुङ
५.युवा परिचालन समिति
संयोजक ः बिक्रम माबो
सदस्य ः सायन राई
सदस्य ः सुरज थाम्सुहाङ
६.कला सास्कृतिक
संयोजक ः महेन्द्र कुमार लिम्बु ( हिमाल )
सदस्य ः जितेन राई
सदस्य ः मिलन लिवाङ
७. अतिथि सस्कार
संयोजक ः पर्वता लिम्बु
सदस्य ः मिकी लिम्बु
सदस्य ः सिमा इम्सुहाङ
८. स्टल व्यवस्थापन संयोजक ः सुरेन्द्र पन्धाक
सदस्य ः आइन्द्र नेम्बाङ
सदस्य ः सुरज तुम्म्रोक
सदस्य ः आशिस लिम्बु
९. सस्था प्रमुख सल्लाकार ः बसन्त राज सुब्बा
सल्लाकार सदस्य ः सुरज सावा
सल्लाकार ः छत्रहाङ फागो
सल्लाकार ः बिरेन्द्र कुमार लिम्बु
सल्लाकार ः सेलिना राई
सल्लाकार ः ज्ञानसिह राई
सल्लाकार ः देव लिम्ब
१०. संरक्षण समिति सदस्य
सदस्य ः बलनाथ नाल्बो
सदस्य ः सुर्य प्रसाद लिम्बु
सदस्य ः मन कुमार थलुङ
सदस्य ः इन्द्र सोदेम्बा
सदस्य ः मौसम आङ्वो
सदस्य ः बदी राई
सदस्य ः प्रविन राई
सदस्य ः भिम राई
सदस्य ः अर्जुन मेन्याङम्बो
सदस्य ः विवि खेवा
सदस्य ः चन्द्र मेंयाङम्बो
सदस्य ः राम माबो
सदस्य ः सगुन लिम्बु
सदस्य ः भिम लावती
सदस्य ः लक्ष्मी पसाद बेघा
सदस्य ः गौरिमान फागो
सदस्य ः ओम योङ्हाङ
सदस्य ः रामकुमार फागो
सदस्य ः लालसिंह बोखिम
सदस्य ः कुविर लिम्बु
सदस्य ः दुर्गा तेयु
सदस्य ः चन्द्र मेम्याङम्बो
सदस्य ः रनबहादुर हाङगाम

सदस्य ः मुलसिंह राई

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend