logo
शुक्रबार, साउन २९ २०८३

पद्मा लिंखा  मगरको शब्दमा ’ आँखा जुध्यो’ सार्वजनिक


  • कुइनेटो न्युज
  • शनिबार, असोज २७ २०८०

काठमाण्डौं । गीतकार तथा समाजसेवी  पद्मा लिंखा मगरको शब्द सिर्जनामा रहेको ’आँखा जुध्यो’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सागर आलेले स्वर दिएका छन । राज कुमार बगरको संगीत तथा कमल सौरागको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि विचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । उत्सव दाहालको छायाँकन , विकाश दाहालको सम्पादन तथा राजेश पुमा राईको निर्देशन भिडियोमा रहेको छ । ’ आँखा जुध्यो’ गीतको भिडियोमा मालिका महत र कुसाङ बोमजनको फिचरिङ रहेको छ
’ आँखा जुध्यो’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।”https://www.youtube.com/embed/f5rzpdNa6B8?si=MeGQBJVOrZQyJrHo

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend