logo
शुक्रबार, साउन २९ २०८३

कमल गा.पा.ले विध्यार्थीको निःशुल्क आँखा र दाँत परिक्षण गर्ने


  • कुइनेटो न्युज
  • मंगलबार, जेष्ठ ९ २०८०

कमल ÷ कमल गाउँपालिकाले स्वस्थ्य शाखा मार्फत विध्यार्थीको निःशुल्क आँखा र दाँत परिक्षण सम्बन्धि शिविर सन्चालन गर्ने भएको छ ।
गाउँपालिका मा रहेका २१ वठा सामुदायीक विध्यालय र २९ वटा सस्थागत विध्यालयका विध्यार्थिलाई निःशुल्क आखा र दाँत परिक्षण सम्बन्धि शिविर सन्चालन गर्ने भएको छ
ॐँ शान्ति डेन्टल हस्पिटल दमक र विर्ता ज्योति आँखा अस्पताल दमक को प्राविधिक सहयोगमा शिविर सन्चलन गरिने स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend