logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर जेसीज सर्वोत्कृष्ट शाखाको रुपमा सम्मानित


  • कुइनेटो न्युज
  • आइतबार, बैशाख ३ २०८०

अवार्ड लिदैं कमल नगर जेसीज वर्ष २३ का अध्यक्ष जेसी रिजु कार्की

कमल । झापाको कमल गाउँपालिकामा रहेको कमल नगर जेसीजले नेपाल जेसिजको एरिया “ए” अन्तर्गतका ४३ वटा शाखाहरुमध्ये २०२३ मार्च महिनामा गरिएका कार्यक्रमहरुको मुल्यांकन बाट सर्वोत्कृष्ट शाखाको रुपमा “Jaycees of the Month” अवार्डद्वारा सम्मानित भएको हो ।
शनिवार इटहरीमा लेडि जेसिजको आतिथ्यतामा सञ्चालित एरिया “ए” President Meet कार्यक्रमको अवसरमा कमलनगर जेसीज सम्मानित भएको कमल नगर जेसीज वर्ष २३ का महासचिव जेसि हरी अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend