logo
शुक्रबार, साउन २९ २०८३

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु


  • कुइनेटो न्युज
  • बुधबार, पुष ६ २०७९

कमल । हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ ।
मंगलबार अपरान्ह अन्दाजी साढे ४ बजे बाह्रदशी गाउँपालिका वडा नं .१ का ३७ बर्षिय जगत बहादुर भुजेलको मृत्यु भएको हो ।
कचनकवल गाउपालिका वडा नं.१ स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनमा घाँस दाउरा गरेर फर्केने क्रममा सामुदायिक वन संग जोडिएको यज्ञ ओलीको खेतमा पसेको हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend