कमल । कमल नगर जेसिजकाे शनिवार सम्पन्न साधारण सभा बाट वर्ष २०२३ को अध्यक्षमा जेसी रिजु कार्की निर्वाचित हुनुभएको हो ।
त्यसैगरी कार्यकारि उपाध्यक्षमा .जेसि प्रबिन खडका र .जेसि तिर्थ पौडेल ,उपाध्यक्ष .जेसि मनिसा कठायत , जेसि रोशन अधिकारी ,जेसि प्रदिप नेपाल र जेसि नबिना निरौला निर्वाचित हुन भएको हो ।
त्यस्तै तालिम निर्देशकमा जेसि लोक खडका ,.जन सम्पर्क अधिकारीमा जेसि पुण्य राय निर्वात हुनभएको हो ।