logo
शुक्रबार, साउन २९ २०८३

झापा ५ (२) बाट एमालेका थापा विजयी


  • उमानाथ भण्डारी
  • बिहिबार, मंसिर ८ २०७९

कमल । झापा क्षेत्र नम्वर ५ (२) बाट नेकपा एमाले उमेद्वार होमबहादुर थापा विजयी हुनु भएको छ
गठबन्धन तर्फका माओवादीका उमेद्वार गगन पुरीलाई ६ हजार ८१४ फराकिलो मत अन्तरले पछि पार्दै थापा प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
थापाले २४ हजार १२९ मत प्राप्त गर्नु भएको छ भने वहाँका निकतम प्रतिद्वन्दी माओवादीका गगन पुरीले १७ हजार ३१५ मत प्राप्त गर्नु भएको छ ।
झापा ५ (२) मा जम्मा ५० हजार ८२७ मत खसेको थियो भने २ हजार १२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend