logo
शुक्रबार, साउन २९ २०८३

झापा ५ (१) बाट एमालेका कार्की विजयी


  • उमानाथ भण्डारी
  • बिहिबार, मंसिर ८ २०७९

कमल । झापा क्षेत्र नम्वर ५ (१) बाट नेकपा एमाले उमेद्वार किक्मत कुमार कार्की विजयी हुनु भएको छ ।
गठबन्धन तर्फ नेपाली काग्रेसका उमेद्वार जीवन कुमार राईलाई ५ हजार ४७२ फराकिलो मत अन्तरले पछि पार्दै कार्की प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
कार्कीले २२ हजार ५३० मत प्राप्त गर्नु भएको छ भने वहाँका निकतम प्रतिद्वन्दी काग्रेसका राईले १७ हजार ५८ मत प्राप्त गर्नु भएको छ ।
झापा ५ (२) मा जम्मा ४७ हजार ९४४ मत खसेको थियो भने २ हजार २१३ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend