logo
शुक्रबार, साउन २९ २०८३

झापा ५ काे प्रतिनिधि तर्फकाे मत गणना सुरु


  • उमानाथ भण्डारी
  • सोमबार, मंसिर ५ २०७९

झापा क्षेत्र नं. ५ को प्रतिनिधि सभा तर्फको  मतगणना प्रारम्भ भएको छ ।

१) गौरीगञ्ज आधारभूत विद्यालय, गौरीगञ्ज(ख

२)   गौरीगञ्ज मा.वि., गौरीगञज(ख)

३)   गौरी आधारभूत विद्यालय, ठेकीटोला(क)४)   गौरी आधारभूत विद्यालय, ठेकीटोला(ख)

५)   जनता आधारभूत विद्यालय, चिलहरा( ६)   खजुरगाछी मा.वि., खजुरगाछी(क)

७)   बाणी मा.वि., गोहाबारी(ख)
गरी जम्मा ७ वटा मतदान केन्द्रको मतपत्र मिसाई गणना गर्न सुरु गरिएको  निर्वाचन अधिकृतकाे कार्यालय ले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend