logo
शुक्रबार, साउन २९ २०८३

६७ औं प्रहरी दिवशको अवसरमा १३६ जनाले गरे रगतदान


  • कुइनेटो न्युज
  • शुक्रबार, असोज २८ २०७९

कमल । ६७ औं प्रहरी दिवश २०७९ को अवसरमा जिल्ला प्रहरी कार्यालय झापाको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटीको प्रविधिक सहयोगमा रत्तलदान कार्यक्रम सम्पन्न भएको छ ।


नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय सदस्य तथा झापा जिल्ला अध्यक्ष श्री लोकराज ढकालको आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय झापाको परिसरमा इलाका प्रहरी कार्यालय दमकमा भएको रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बिश्व मणि पोखरेल , इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप गिरी सहित ८३ जना प्रहरी कर्मचारी र ५३ जना स्थानिय ब्यक्ति,पत्रकार तथा उधोग ब्यवसायी गरी जम्मा १ सय ३६ जनाले रक्तदान गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend