logo
मंगलबार, कार्तिक ११ २०८३

स्वतन्त्र उमेद्वार सेडाईले आफ्नो मनोनयन फिर्ता नलिने


  • कुइनेटो न्युज
  • मंगलबार, असोज २५ २०७९

कमल  । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधी सभा सदस्यकालागी झापा क्षेत्र नम्वर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी ओली सहित २७ जनाने उमेद्वारी मनोनयन दर्ता गराउनु भएको छ ।
उमेद्वारी मनोनयन दर्ता गराउनु भएका उमेद्वार मध्ये नेपाली कांग्रेस वी.पी. का तर्फ बाट स्वतन्त्र उमेद्वर सेखरनाथ सेडाई समेत हुनुहुन्छ ।
झापामा रहेर लामो समय देखी पत्रकारिता गर्दै आउनु भएका सेडाईलाई आफ्नो उमेद्वारी फिर्ताका लागी चौतर्फि दवाव आउन थालेको छ । तर सेडाईले कुनै पनि हालतमा मनोनयन दर्ता फिर्ता नलिने बताउनु भएको छ ।
वहाँले मतदाता संग भन्नु भएको छ “मेरो मनोनयन दर्ता कुनै पनि हालतमा फिर्ता हुँदैन तपाईहरु ढुक्क हुनुहोस्” ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend