कमल । पत्रकार शेखर सेढाइ नेपाल प्रजातान्त्रिक पत्रकार संघको केन्द्रिय संयोजकमा चयन हुनुभएको छ ।
नेपालको प्रजातान्त्रिक आन्दोलनलाई युगद्रष्टा ,राजनेता, प्रजातन्त्र र समाजवादका प्रवर्तक जननायक वी.पी. कोईरालाको विचारलाई जनस्तरसम्म प्र्याउने उद्येश्यले स्थापना भएको नेपाली काँग्रस वी.पी. केन्द्रीय समितिको असोज ९ गत बसेको केन्द्रय समितिको निर्णणले सेढाइ लाई नेपाल प्रजातान्त्रिक पत्रकार संघको संयोजमा मनोनयन गरेको हो ।

शेडाइ विगत दुइ दशक देखी भापामा रहेर पत्रकारी गर्दै आउनु भएको छ । वहाँ रेडियो नेपालको झापा संवाददाता का साथै ग्लोवल संचार मिडिया प्रा.लि द्वारा सन्चालित ग्लोवल टिभीको सम्पादक समेत हुनुहुन्छ ।