logo
शुक्रबार, साउन २९ २०८३

प्रदेश १ बाट अध्यक्ष ओली सहित एमालेका १४ जना उम्मेदवार सर्वसम्मत सिफारिस


  • कुइनेटो न्युज
  • सोमबार, भाद्र २७ २०७९

प्रदेश नम्वर १ बाट एमाले अध्यक्ष केपी शर्मा ओली सहित १४ जना प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस हुनुभएको छ । एमाले अध्यक्ष ओली झापा ५ बाट सर्वसम्मत सिफारिस हुनुभएको हो । यस्तै झापा १ बाट रबिन कोइराला,झापा ४ बाट एलपी साँवा,पाँचथर बाट बसन्तकुमार नेम्वाड,इलाम १ बाट महेश बस्नेत,इलाम २ बाट सुवास नेम्वाड सर्बसम्मत सिफारिस हुनुभएको छ । यस्तै मोरग १ बाट ऋषिकेश पोखरेल,३ बाट भानुभक्त ढकाल,४ बाट बिनोद ढकाल,५ बाट योगी मण्डल सर्वसम्मत सिफारिस हुनुभएको हो । यसैगरी सुनसरी १ बाट जयकुमार राई,३ बाट भगवती चौधरी र ४ बाट जगदिश कुशियत सर्वसम्मत सिफारिस हुनुभएको हो । यस्तै सोलुखुम्वुबाट मानवीर राई पनि सर्वसम्मत सिफारिस गरिएको छ ।

nepali portel

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend