logo
शुक्रबार, साउन २९ २०८३

पौडी खेल्ने क्रममा खरेल बेपत्ता


  • कुइनेटो न्युज
  • बुधबार, साउन १८ २०७९

कमल , साउन १८ । पौडी खेल्ले क्रममा खोलामा डुबेर खरेल बेपत्ता भएका छन् ।

कमल गाउँपालिका १ स्थित कमल खोलामा (लाफादी खोला) मा पौडी खेल्ले क्रममा कमल गाउँपालिका १ का उज्जल खरेल बेपत्ता भएको वडा अध्यक्ष केदार कटुवालले जानकारी दिनुभयो ।
चार जना युबा हरु एक्कै साथ पौडी खेली रहदा ३ जना निस्किएको तर वहाँ पानि कति छ भनेर नाप्न जाने क्रम मा बेपत्ता भएको पारम्भिक अनुसन्धान बाट थाहा भएको प्रहरीले जनाएको छ ।
यो समाचार तयार पार्दा सम्म इलाका प्रहरी कार्यालय झिलझिले ,शशस्त्र प्रहरी बेस क्याम बैगुन्धुरा र जिल्ला प्रहरि कार्यलय चन्द्रगढी बाट आवस्यक सामान सहित आएको गोताखोरको टोलि ले बेपत्त्त भएका खरेलको खोजि कार्य  गरिरहेको छ । ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend