logo
शुक्रबार, साउन २९ २०८३

विध्यालयका शिक्षकलाई योग प्रशिक्षण तालिम


  • कुइनेटो न्युज
  • बुधबार, असार १५ २०७९

कमल, असार १५ । दमक नगरपालिका र पातन्जल योग समिती नेपाल दमक नगर समितीको आयोजनामा विध्यालयका शिक्षककालागी योग प्रशिक्षण तालिम सन्चालन भैई रहेको छ ।
आठौं अन्तराष्ट्रिय योग दिवशको अवसर पारेर गत असार ७ गते देखी सुरु भएको तालिम औपचारीक रुपमा १६ गते समापन हुनेछ । तर तालिन नियमितमा अझ केहि दिन सम्म सन्चालन हुने आयोजकले जनाएको छ ।
योग प्रशिक्षण तालिममा दमक नगरपालिकाका रहेका सामुदायीक तथा सस्थागत विध्यालयका शिक्षक तथा अन्य गरी दैनिक ५० जनालाई पातन्जल योग समिती नेपालका उपाध्यक्ष गंगा ढकाल र दमक नगरसमितीका पदाधकिारीले प्रशिक्षण दिदै हुनुहून्छ ।
नगरपालिकाको वडा नम्वर ७ स्थित पौडेल वंशोद्वार प्रतिष्ठानको सभाहलमा सम्पन्न तालिम आज असार १५ गते दहि चिउरा खाएर मनाईएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend