logo
मंगलबार, कार्तिक ११ २०८३

नवनियुक्त मन्त्रीले लिए शपथ


  • कुइनेटो न्युज
  • सोमबार, असार १३ २०७९

sf7df8f}F, !# c;f/M ????????? ??? ????????? ??? /fi6«klt ljBfb]jL e08f/L ;f]daf/ /fi6«klt ejg zLtnlgjf;df g]skf -PsLs[t ;dfhjfbL_sf tkm{af6 ;/sf/df ;xefuL gjlgo'Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky u/fpFb} . ;fydf pk/fi6«klt gGbaxfb'/ k'g, k|wfgdGqL z]/axfb'/ b]pjf / ;efd'v clUgk|;fb ;fksf]6f . tl:a/M /Tg >]i7÷/f;;

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट सहभागी नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा एकीकृत समाजवादीका चार मन्त्रीलाई शपथ खुवाएकी हुन् ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम तथा सामाजिक विकास र भवानी खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्री र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसीले शपथ खाएका हुन् ।

चार मन्त्री र एक राज्यमन्त्रीले आजै कार्यभार सम्हाल्ने भएका छन् ।

साझामञ्च बाट

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend