logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपनलिकाका नव निर्वाचित जनप्रतिनिधिलाई प्रमणपत्र वितरण


  • उमानाथ भण्डारी
  • सोमबार, जेष्ठ ९ २०७९

कमल ,जेठ ९ कमल गाउँपनलिकाका नव निर्वाचित जनप्रतिनिधिलाई प्रमणपत्र वितरण
गत बैशाख ३० गते सम्पन स्थानिय तह सदस्य निर्वाचनमा नव निर्वाचित जनप्रतिनिधीलाई आज एक कार्यक्रमका बिच प्रमाणपत्र वितरण गरिएको छ ।
कमल गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत प्रकास गौतमले गाउँपालिकका अध्यक्ष हुकुम सिंह राई, उपाध्यक्ष प्रमितला गौतमलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गनुृभएको थियो ।
त्यस्तै गाउँपालिकाको वडा नम्वर १ देखी क्रमश केदार कटुवाल, अशोक सुब्बा, अग्निप्रसाद कोईराला , चन्द्र प्रसाद भट्राई ,लाल बहादुर विष्ट, नरेन्द्र भट्राई र पृथ्विपती राई लगायत २८ जना सदस्यलाई प्रमाणपत्र वितरण गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend