logo
मंगलबार, कार्तिक ११ २०८३

गठवन्धनको कमल ३ मा घरदैलो कार्यक्रम


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख १९ २०७९

कमल ,बैशाख १९ आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिती नजिकिदै जाँदा दलहरुले प्रचार प्रसारलाई तिव्रता दिएका छन् । मतदातालाई आफ्नो पक्षमा मतदान गर्नकालागी उमेद्वार तथा दलका कार्यकर्ता घरघरमा पुगेर मतदान संग अनुरोध गरिरहेका छन् ।
यसैक्रममा आज गठवन्धनका तर्फ बाट चुनाव प्रचार प्रसार समितीले को आयोजनामा अध्यक्षका उमेद्वार हुकुमसिंह राई , उपाध्यक्षका उमेद्वार पर्शु सिवेदी, ३ नम्वर वडाका अध्यक्षका उमेद्वार गौरीमान फागो लगायत दलका नेता तथा कार्यकर्ता सहित सयौंको उपस्थितीमा कमल गाउँ पालिकाको वडा नम्वर ३ का मतदाता बिच घरदैलो गर्नुका साथै विभिन्न स्थानमा कोणसभा गरेको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend